काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाडा अटो शो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताउनुभएको छ । मेलाको अन्तिम दिन आइतबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले दर्शकको चापसँगै व्यावसायिक सहभागितासमेत उल्लेख्य रूपमा बढेको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार दिउँसो ३ बजेसम्म १ लाख […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown