सुदूरपश्चिम । सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्टरनेट साझेदार बनेको छ । आगामी एनपीएल सिजनका लागि सुबिसु र सुदूरपश्चिम रोयल्सबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार सुबिसुले टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकता पूरा गर्नेछ । खेलकुदको उत्साहसँगै समर्थक तथा टोलीलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
sports trade or signing
standard news report