काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। न्यायाधीश अच्युत कुइकेलको इजलासले श्रेष्ठले दायर गरेको निषेधाज्ञासम्बन्धी निवेदनको टुंगो नलागेसम्म उनलाई पक्राउ नगर्न जिल्ला प्रहरी परिसर ललितपुरका नाममा अन्तरिम आदेश दिएको हो। अदालतले विपक्षी जिल्ला प्रहरी परिसर ललितपुरलाई लिखित जवाफ पेस गर्न १५ दिनको म्यादसमेत दिएको छ। श्रेष्ठविरुद्ध उपसभामुख […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown