हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। थापाको नेतृत्वमा सरकार गठनमा राप्रपाको सहभागितालाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको छ। पार्टीको केन्द्रीय निर्देशनविपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापामाथि कारबाही […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown