काठमाडौँ । महिला खेलाडीमाथि उनकै प्रशिक्षकबाट दुर्व्यवहार भएको आरोप लागेपछि खेलकुद क्षेत्रमा गम्भीर बहस सुरु भएको छ। घटनासँग सम्बन्धित एक भिडियो सार्वजनिक भएपछि आरोपित प्रशिक्षकको व्यवहारमाथि प्रश्न उठेको हो। सार्वजनिक भिडियोमा एक प्रशिक्षकले महिला खेलाडीमाथि अनुचित व्यवहार गरेको आरोप लगाइएको छ। घटनापछि पीडित खेलाडीले प्रहरीमा उजुरी दिएकी छन् भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown