सरकारले बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएपछि आपूर्ति व्यवस्था सहज पार्न विशेष पहल गरेको छ । एक सातादेखि उपभोक्ताले सहज ढङ्गले ग्यास नपाएपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सम्बन्धित निकाय र सरोकारवालालाई बोलाएर आपूर्ति व्यवस्था सहज पार्न छलफल गरेको हो ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
energy and utilities
supply chain disruption or shortage
standard news report