काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई आजै थुनामुक्त (रिहा) गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। श्रेष्ठलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीहरूसहित आगामी सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो। शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पहिलो […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
court ruling or verdict
standard news report