काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा रहेका पार्टीका मन्त्रीहरू परिवर्तन गर्ने कुनै योजना नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूको कामकारबाहीलाई लिएर केही प्रश्न उठ्नु स्वाभाविक भएको बताए । तर, त्यसलाई पार्टीले अस्वाभाविक रूपमा नलिएको उनको भनाइ छ । मन्त्री फेर्न लागिएको हो भन्ने पत्रकारको प्रश्नमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown