काठमाडौँ- एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा फर्किएको छ। विसं २०५८ मा १२ करोडको औषधि बिक्री गरेको संस्था त्यसयता निरन्तर ओरालो लाग्दै करिब १० वर्ष बन्दको अवस्थामा पुगेको थियो। आर्थिक वर्ष २०८१/८२ मा १० करोडभन्दा बढी घाटामा रहेको संस्था त्यसको एक वर्षपछि अर्थात् आव २०८२/८३ मा तीन करोड […]










The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
earnings report or financial release
standard news report