दमौली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा बिहीबार मतदातासँगको भेटघाटमा बोल्दै मन्त्री वाग्लेले सीमित स्रोतसाधनका बीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताए । उनले बजेटको सीमा भए पनि खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन तथा खेलमैदानजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report