काठमाडौं । जेनजी आन्दोलनपछि निवासमा आगजनी भएपछि आफन्तको घरमा शरण लिएका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् । लामो विदेश बसाइ र उपचारपछि बुधबार नेपाल फर्किएका देउवाको आगमनसँगै कांग्रेसको आन्तरिक राजनीतिमा पुनः चहलपहल बढेको छ । साढे ५ महिनापछि फर्किएका देउवाका सन्देश परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी आरजु राणासहित […]

politics and government
other
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...