भैरहवा । रुपन्देहीमा राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरणअनुसार एक वर्षको अवधिमा जिल्लाबाट २४ हजार ५ सय ३५ जनाले राहदानीका लागि आवेदन दिएका छन् । राहदानी सिफारिस तथा वितरणबाट मात्रै कार्यालयले ९ करोड ४६ लाख ७१ हजार ४ सय ५१ […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown