काठमाडौँ विश्वविद्यालय (केयू)ले केही दिनमै नयाँ उपकुलपति पाउने भएको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ। समितिले सिफारिस गरेका नाम सोमबार केयूका कुलपति एवं प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पठाइएको शिक्षा मन्त्रालयले जनाएको छ। अब प्रधानमन्त्री शाहले सिफारिस गरिएका तीनमध्ये एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन्। […]
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
education and academia
executive appointment or resignation
standard news report