काठमाडौँ । घोराही उपमहानगरपालिका–७, बेसाहीमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार साँझ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा.१ त ३७०९ नम्बरको ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ह १९२९ नम्बरको अटो ठोक्किएका थिए। दुर्घटनामा घाइते अटो चालक घोराही–५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown