बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कोल्टी बसपार्क रित्तै छ । हिउँदमा दैनिक कोल्टी पुग्ने गरेका बस अहिले सदरमुकाम मार्तडीमा रोकिन थालेपछि बसपार्क रित्तै भएको हो । हिउँदमा घरको आँगनबाटै बस चढ्ने गरेका यहाँका स्थानीयवासी अहिले भने चार घण्टासम्म पदैल हिँड्दै मार्तडीमा पुग्न बाध्य छन् ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 2 more locations
Loading Map Engine...
सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानमा बागमती प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको आधुनिक बसपार्क तीन वर्ष पुग्न लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन ।
transportation and transit
infrastructure failure or outage
standard news report