उच्च शिक्षासम्बन्धी संघ-संस्थाहरू र मजदुर युनियनहरूको गठबन्धनले ट्रम्प प्रशासनको विद्यार्थी भिसामा नयाँ सङ्घीय नियमलाई रोक्न मङ्गलबार म्यासाचुसेट्सस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। उक्त नियमले अन्तर्राष्ट्रिय विद्यार्थी, एक्सचेन्ज भिजिटर र विदेशी पत्रकारहरूका लागि लामो समयदेखि कायम ‘ड्युरेसन अफ स्टेटस’ (डी/एस) ढाँचालाई विस्थापित गरी निश्चित समयावधि तोक्ने व्यवस्था गरेको छ। नियम आगामी सेप्टेम्बर १५ देखि […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
immigration and citizenship
Unknown
Unknown