काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा पूर्वगृहमन्त्री रमेश लेखकले पार्टीको विधान संशोधनका लागि ४३ बुँदे अवधारणा पत्र प्रस्तुत गरेका छन्। राष्ट्रिय भेलाको कानुन तथा विधान समिति संयोजकसमेत रहेका लेखकले पार्टीको विधानलाई बदलिँदो राजनीतिक, सामाजिक र प्रविधिगत आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने बताएका छन्। उनले संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्र तथा समानुपातिक समावेशी सिद्धान्तलाई […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other