काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जोडिएको सम्भावित हत्याको खतराका कारण गत महिना टर्कीबाट बेलायत जाने क्रममा गोप्य रूपमा विमान परिवर्तन गरेको बताएका छन् । सुरक्षाको कारण देखाउँदै अमेरिकी सिक्रेट सर्भिस र सेनाको सल्लाहमा आफूलाई ‘एयर फोर्स वन’बाट अर्को सैन्य विमानमा सारिएको उनले बताएका हुन् । मिडिया रिपोर्टअनुसार ट्रम्पलाई क्याटरिङ ट्रकमार्फत अर्को सैन्य विमानमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report