काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले नेपालमा वर्षाको क्रम घटेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमानअनुसार दिउँसो हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other