काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अहिले नोटबन्दी गर्नेबारे कुनै योजना नबनाएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा नागरिकले नोटबन्दी गर्नुपर्ने विषय उठाएपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा स्पष्ट पारेका हुन्। छलफलमा सहभागी नागरिकले ‘नोटबन्दी किन नगर्ने?’ भन्दै प्रश्न गरेका थिए। जवाफमा वाग्लेले नोटबन्दीको […]

economy and macroeconomics
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown