सुर्खेत । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना–६ स्थित फुटा भिरमा चट्टान खसेर पहिरो गएको छ। नेपाली सेनाले करिडोर निर्माण गरिरहेको पलाँता गाउँपालिका–घाटापारी क्षेत्रमा आइतबार सडक निर्माणका क्रममा ब्लास्टिङ गरेपछि चट्टान खसेको हो। स्थानीय राजु बमका अनुसार सडक निर्माणका लागि माथिबाट चट्टान काट्ने क्रममा चिरा परेको भागमा पहिरो गएको हो। उनका अनुसार सेनाको निर्माण कार्यदलले सडक बनाउन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
construction and infrastructure
earthquake or geological event
standard news report