नेपाल यतिबेला वित्तीय समस्यासँग जुधिरहेको छ । यसले कुशल व्यवस्थापनको माग गरिरहेको छ । सम्पत्ति शुद्धीकरण, आतङ्कवाद वित्तपोषण, अवैध हुन्डी, सहकारी र घरजग्गा क्षेत्रमा अपारदर्शी पैसाको प्रवाह दीर्घकालीन रूपमा अर्थतन्त्रलाई असुरक्षित बनाउने विषय हुन् । यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने आर्थिक सङ्कट निम्तिने छ । वित्तीय कारबाही कार्यदल (एफएटिएफ) ले देशलाई ‘लिस्ट अफ जुरिस्डिक्सन अन्डर इन्व्रिmज्ड मनिटोरिङ’ अर्थात् खैरो सूचीमा राखेको छ । वित्तीय कारबाही कार्यदलले खैरो सूची र कालो सूचीमार्फत विश्व

No persons extracted.
law and judiciary
other
news analysis or context
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...