काठमाडौं । मानव बेचबिखन तथा जबर्जस्ती करणीसम्बन्धी कसुरमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ। पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका–५ का मो. ताहिर राईन रहेका छन्। मानव बेचबिखन तथा जबर्जस्ती करणीसम्बन्धी कसुरपछि फरार रहेका राईनविरुद्ध प्रहरीले अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गराएको थियो। प्रहरी प्रधान कार्यालय, अपराध […]

crime and law enforcement
arrest or indictment
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...