पाल्पाको निस्दी गाउँपालिकाबाट गत आर्थिक वर्षमा साढे सात करोड बराबरका खसीबोका बिक्री भएको छ । आव २०८२/८३ मा पालिकाभित्रका कृषकले सात करोड ५२ लाख १० हजार रुपियाँ बराबरको खसीबोका बेचेका हुन् ।

agriculture and farming
ongoing situation or routine update
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...