म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा सोमबार पूजाआजाका लागि आएका भक्तजनहरूको घुइँचो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमाथि अवस्थित गलेश्वरमा साउन महिनाका सोमबारका दिन धार्मिक मेला लाग्ने गर्छ । Originally published on abcnews.com.np.

No persons extracted.
No organizations extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
religion and spirituality
cultural festival or event
standard news report