काठमाडौं । नेपाली सेनाप्रमुख अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ आज नेपाल भ्रमणमा आउँदै छन्। चारदिने भ्रमणका क्रममा उनी आइतबार अपराह्न काठमाडौं आइपुग्ने भएका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सोमबार राष्ट्रपति कार्यालयमा विशेष समारोह आयोजना गरी राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भारतीय प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other