काठमाडौँ। अदालती पत्रकारितालाई मध्यनजर राख्दै मार्गदर्शन पुस्तक विमोचन भएको छ। सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशक समिति र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको संयोजकत्वमा पुस्तक तयार पारी शुक्रबार अर्थात १५ साउन प्रकाशनमा ल्याइएको हो। सर्वोच्च अदालतका न्यायाधीश एवं सम्पादन तथा प्रकाशन समितिका संयोजक हरि फुयालले पुस्तक विमोचन गर्दै अदालती पत्रकारिताका लागि पुस्तक निकै उपयोगी हुने बताए। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
ceremony award or celebration
standard news report