काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशको सत्ता समीकरणमा नेकपा एमालेले ‘अनैतिक खेल’ खेलेको आरोप लगाएका छन्। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयमा बोल्दै लिङ्देनले एमालेले संस्थागत रूपमा छलफल गर्नुको सट्टा प्रदेशसभा सदस्यहरूलाई व्यक्तिगत रूपमा प्रभावमा पार्ने प्रयास गरेको आरोप लगाए। राप्रपाको कार्यसम्पादन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown