काठमाडौँ । क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनका कारण कलंकी–नागढुङ्गा सडकखण्डमा क्षति बढ्दै गएको छ। सडक विभागका अनुसार ओभरलोडका कारण सडकको आयु घट्दै गएपछि नियमित मर्मतसमेत अपेक्षाभन्दा छिटो गर्नुपर्ने अवस्था आएको छ। काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख सुवोध देवकोटाका अनुसार सडकमा बालुवा, गिट्टी तथा अन्य निर्माण सामग्री बोकेका ट्रकबाट पानी चुहिने समस्या पनि बढेको छ। […]

transportation and transit
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...