काठमाडौं । सशस्त्र प्रहरी बलका ३३ एसपी सरुवा भएका छन् । आर्थिक वर्षको शुरूवातमा सरुवा गर्ने संगठन नीतिबमोजिम गरिएको यो सरुवा नियमित भएको सशस्त्रका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताए । हेर्नुहोस् सूची-

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
executive appointment or resignation
standard news report