काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वायत्तता र सुशासन कायम गर्ने विषयमा राज्यका प्रमुख सबै अंग उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दुलालले आफ्नो दल अख्तियारको स्वायत्तताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। संवैधानिक निकायलाई सक्षम, प्रभावकारी र स्वतन्त्र बनाउन संसदीय […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown