काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान ११ बजे सुरू छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल छन्। सुनसरीको देवानगञ्ज घटनापछि बालेन निरन्तर सक्रिय भएका […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other