ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सार्वजनिक सवारी साधन व्यवसायीहरूलाई भाडा दररेट पेश गर्न आग्रह गरेको छ । गाउँपालिकाले सात दिनको सार्वजनिक सूचना जारी गर्दै सवारी साधन भाडा दररेट पेश गर्न आग्रह गरेको हो ।
.jpg&w=3840&q=75)
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
policy announcement or legislation
standard news report