काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासमा ‘ठूलो कटौती’ गर्ने बताएका छन्। ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो ‘धेरै राम्रो सम्बन्ध’ रहेको भन्दै सैन्य अभ्यासमा कमी गर्ने बताएका हुन्। आइतबार आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले दक्षिण कोरियाले हालै इरानको ‘परमाणु निशस्त्रीकरण’ अभियानमा अमेरिकासँग सहभागी हुन […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown