काठमाडौँ। ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट एक जना पक्राउ परेका छन् । दुवाकोटको बारूदखाना चोकस्थित त्वयना किराना पसल सञ्चालक ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । तुलसीरामले उपभोक्तालाई एलपी ग्यास प्रतिसिलिण्डर रु सात हजारका दरले बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी […]

crime and law enforcement
arrest or indictment
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...