काठमाण्डु– चारदिने नेपाल भ्रमण पूरा गरी भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ बुधबार स्वदेश फर्किएका छन् । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले विदाइ गरेका थिए । नेपाल बसाइका क्रममा भारतीय सेनाध्यक्ष सेठले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै नेपाली सेनाले आयोजना गरेका विभिन्न कार्यक्रममा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
military and defense
Unknown
Unknown