काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घाइते भएका तथा सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालले शुक्रबार आयोजित प्रेस ब्रिफिङमा सरकारले आन्दोलनकारी पक्षसँग गरेका सम्झौता तथा स्वीकृत एकीकृत प्याकेज कार्यान्वयनमा समन्वय गर्न समिति गठन गरिएको जानकारी दिए। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
policy announcement or legislation
standard news report