काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहराबाट ठूलो परिमाणको लागू औषध खैरो हेरोइन र नगदसहित दुई जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। विशेष सुराकीका आधारमा भदौ २ गते कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित सडकबाट लागू औषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown