काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई लक्षित गरी ज्यान मार्ने धम्की आएको तथा प्रधानमन्त्री कार्यालयमा लामो समय रोकेर राखिएको भन्ने विवरण सार्वजनिक हुनु गम्भीर विषय भएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले अख्तियार नेतृत्वले दबाब र असुरक्षाको वातावरणमा काम गर्नुपर्ने अवस्था भए अनुसन्धान […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown