चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षको अवधिमा सात हजार कुखुराको पोस्टमार्टम गरी विभिन्न रोग तथा संक्रमण पहिचान गरेको छ। चितवनसहित देशका १६ जिल्लाका किसानले पालेका कुखुराको पोस्टमार्टम गरी रोग पहिचान गरिएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोस्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग तथा संक्रमण देखिएका छन्। पोस्टमार्टमबाहेक प्रयोगशालाले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
science and research
Unknown
Unknown