काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। थापा बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा नेपालको संविधानको धारा १६८ को उपधारा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown