काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ बहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । पद तथा गोपनीयताको शपथ लिएसँगै डेपुटी गभर्नर रावलले आजै (बिहीबार) पदबहालीसमेत गरेका छन् । रावललाई मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले डेपुटी गभर्नर नियुक्त गरेको थियो । Continue reading “राष्ट्र बैंकका डेपुटी गभर्नर रावलले लिए पद तथा गोपनीयताको शपथ, पदबहाली पनि आजै”

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown