झापा । झापाको कन्काई नगरपालिका–४, कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । सोमबार (साउन १८) बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५१०४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका कन्काई–४ का अन्दाजी ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका […]



The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
accident or crash
standard news report