काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भेला नयाँ पार्टी गठनका लागि नभएको बताए। समयअनुसार पार्टी र विचारमा परिमार्जन आवश्यक पर्ने भएकाले यस्ता भेला आयोजना गरिएको उनको भनाइ छ। सर्वोच्च अदालतबाट आफूहरूको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report