काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा बुधबार आयोजित मूल समारोहमा उनले राष्ट्रिय युवा परिषद् ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलगायत संयन्त्रलाई […]

politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
policy announcement or legislation
standard news report