काठमाडौं । भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशको दिबांग उपत्यका जिल्लामा अचानक आएको बाढीमा परी भारतीय सेनाका पाँच जवान बेपत्ता भएका छन्। भारी वर्षापछि शुक्रबार साँझ पासु पानी क्षेत्रमा आएको बाढीले सेनाको क्याम्पका दुईवटा अस्थायी संरचना बगाउँदा सात जना सैनिक बाढीमा परेका थिए। दुई जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता छन्। अधिकारीहरूका अनुसार […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other