काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्र बैंकमा आयोजित कार्यक्रममा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष रावलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार डेपुटी गभर्नरमा नियुक्त भएका रावलले बिहीबार नै पदभारसमेत ग्रहण गरेका छन्। गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown