बिहीबार राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह बालेन र उनको सचिवालयका सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर धम्की दिएको विषय उठेको छ । समितिले अख्तियारका कामकारबाहीबारे छलफलका लागि बिहीबार पदाधिकारीलाई बोलाएको थियो । बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी जान नहुने बताए ।...

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown