इस्लामावाद । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेट कप्तान इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार उपचारका लागि इस्लामाबादस्थित निजी अस्पतालमा लगिएको छ । मङ्गलवार न्यायाधीश शाहिद वहीदको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले खानलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि बहुविध विशेषज्ञ चिकित्सक सम्मिलित मेडिकल बोर्डको निगरानीमा शिफा इन्टरनेसनल अस्पतालमा सार्न सरकारलाई आदेश दिएको थियो । खानको स्वास्थ्य […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown