काठमाडौं । पूर्वमुख्यसचिव शंकरदास बैरागीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामरिक वा रणनीतिक रूपमा जोडिन नहुने बताएका छन्। नेपालको संविधान, परराष्ट्र नीति र असंलग्नताको सिद्धान्तले कुनै पनि महाशक्ति राष्ट्रको सामरिक वा सैन्य सञ्जालमा सहभागी हुने अनुमति नदिने उनको भनाइ छ। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै बैरागीले तत्कालीन सरकारले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
other
standard news report